झूटो वाचाले फस्यो एप्पल, आइफोन प्रयोगकर्तालाई तिर्दैछ करोडौं डलर क्षतिपूर्ति

3 weeks ago 132

आफ्नो महत्वाकांक्षी एआई टूल एप्पल इन्टेलिजेन्सलाई लिएर कानूनी विवादमा फसेको दिग्गज प्रविधि कम्पनी एप्पल निकै महंगो सम्झौता गर्न बाध्य भएको छ । यदि उक्त सम्झौतालाई अमेरिकी अदालतले स्वीकृत गरेमा अमेरिकाका केही आइफोन प्रयोगकर्ताहरूले एप्पल कम्पनीबाट ...

पुरा समाचार पढ्नुहोस