टी-२०आई अलराउन्डर वरियता : दीपेन्द्र हालसम्मकै उत्कृष्ट रेटिङका साथ चौथोमा उक्लिए

3 weeks ago 50

२७ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउन्डर वरियतामा चौथो स्थानमा झरेका छन् । आईसीसीले मंगलबारसम्मको अपडेट राखी बुधबार अध्यावधि गरेको नयाँ वरियता अनुसार दीपेन्द्र चौथोबाट पाँचौं स्थानमा पुगे...

पुरा समाचार पढ्नुहोस