काठमाडौँ । संघीय संसद् र सातै प्रदेश सभाबीच समन्वय, सहकार्य तथा संसदीय अभ्यास आदान–प्रदानलाई सुदृढ बनाउने उद्देश्यसहित आयोजना गरिएको उच्चस्तरीय अन्तर-व्यवस्थापिका सम्मेलन सुदूरपश्चिम प्रदेशको टीकापुरमा शनिबारदेखि सुरु हुने भएको छ। दुई दिनसम्म सञ्चालन...