काठमाडौं । काठमाडौं महानगरपालिकाले टोल टोलमा फिल्म महोत्सव आयोजना गर्दा स्थानीय व्यवस्थापनका लागि ८ वटा संस्थाहरू छनोट भएका छन् । ३ वटा वैकल्पिक सूचीमा परेका छन् । सम्पदा तथा पर्यटन विभागले आव्हान गरेको सूचनाबाट पेस भएका २० वटा प्रस्तावको मूल्याङ्नबा...