ट्राफिक नियम उल्लङ्घन गरेको भिडियो सार्वजनिक भएपछि हर्क साम्पाङ कारबाहीमा

3 weeks ago 85
धरान : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा कारबाहीमा परेका छन्। सामाजिक सञ्जालमा सार्वजनिक भएको एक भिडियोमा राईले ट्राफिक नियमको पालना नगरी सवारी साधन चलाएको देखिएपछि ट्राफिक प्रहरीले आवश्यक...
पुरा समाचार पढ्नुहोस