ट्र्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार वृद्धको गयाे ज्यान

1 hour ago 19

सञ्जय मिश्रा/रौतहट, ४ असार । रौतहटको गढीमाई नगरपालिका–२ समनपुर बजारमा ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा पछाडि सवार एक वृद्धको मृत्यु भएको छ।

बिहीबार दिउँसो करिब १२ः४५ बजे गरुडा–समनपुर सडकखण्डमा समनपुरबाट हजरियातर्फ जाँदै गर...

पुरा समाचार पढ्नुहोस