ठमेलमा अश्लील क्रियाकलाप गरेको आरोपमा ५ विदेशी महिला पक्राउ
3 days ago
108
ठमेल क्षेत्रमा अश्लील क्रियाकलाप गरेको आरोपमा प्रहरीले पाँच विदेशी महिलालाई पक्राउ गरेको छ।
प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलील काठमाडौँको पर्यटकीय क्षेत्र ठमेलमा अश्लील क्रियाकलापमा संलग्न भएको र प्रहरीमाथि दुर्ववहार गरेको आरोपमा पाँच जना...