डा. स्वर्णिम वाग्ले रास्वपा उपाध्यक्षमा निर्विरोध निर्वाचित

1 hour ago 99

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। पुरुषतर्फको उपसभापति पदका अर्का उम्मेदवार विराजभक्त श्रेष्ठले उम्मेदवारी फिर्ता लिएपछि वाग्ले सर्वसम्मत रूपमा चयन भएका हुन्। उम्मेदवारी...

पुरा समाचार पढ्नुहोस