उर्लाबारी : मोरङको उर्लाबारीस्थित डिजिटल पेन्ट्सको आधिकारिक डिलर न्यु रङ्गमहल उर्लाबारीले बृहत् रक्तदान कार्यक्रम आयोजना गरी ४२ पाउण्ड रगत संकलन गरेको छ।
सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजित कार्यक्रममा स्थानीय उपभोक्ता, व्यवसायी तथा सर्वसाधारणको उ...