तर यो डिजिटल संसारमा त्यस प्रकारको नियम छैन। यदि हुँदो हो त त्यो नियमको उल्लङ्घन गरी जरिवाना तिर्नेको संख्या बढी हुन्थ्यो, पालना गर्नेको भन्दा। ट्राफिक बत्ती जस्तै कुनै अंकुश हुन्थ्यो भने त्यसलाई नै उखेलेर फाल्थे होला डिजिटल संसारमा बस्ने सभ्य नागरिक...