“डीपीएस क्विज एसईई २०२६” सम्पन्न, उत्कृष्ट विद्यार्थीहरू सम्मानित

3 weeks ago 37

विराटनगर । दिल्ली पब्लिक स्कुल विराटनगरले आयोजना गरेको “DPS QUIZ SEE 2026” प्रतियोगिताका विजेता विद्यार्थीहरूलाई भव्य कार्यक्रमबीच नगद पुरस्कार, ट्रफी तथा छात्रवृत्ति वितरण गरिएको छ।

विद्यार्थीहरूमा बौद्धिक क्षमता, प्रतिस्प...

पुरा समाचार पढ्नुहोस