डेंगु सङ्क्रमणको केन्द्र बन्दै झापा, ६ महिनामा १३८ संक्रमित

2 days ago 166
झापा :  नेपालमा पछिल्लो छ महिनायता पुष्टि भएका डेंगु सङ्क्रमितमध्ये सबैभन्दा धेरै झापामा भेटिएका छन्। सरकारी तथ्यांकअनुसार पुस १७ यता देशभर एक हजार ४२ जनामा डेंगु सङ्क्रमण पुष्टि हुँदा झापामा मात्रै १३८ जना संक्रमित भएका
पुरा समाचार पढ्नुहोस