‘तत्कालीन सरकारको मुख्य उद्देश्य मुलुकलाई राजनीतिक निकासतर्फ अघि बढाउनु थियो’ : पूर्वमन्त्री सिन्हा

1 week ago 39
काठमाडौँ । पूर्वमन्त्री अनिलकुमार सिन्हाले गत वर्ष भदौ २३ र २४ गतेपछि बनेको तत्कालीन अल्पकालीन सरकारको मुख्य उद्देश्य मुलुकलाई राजनीतिक निकासतर्फ अघि बढाउनु रहेको बताएका छन्। उनका अनुसार उक्त समयमा सरकारको प्राथमिक ध्यान राजनीतिक गतिविधिभन्दा पनि लोक...
पुरा समाचार पढ्नुहोस