तमिलनाडुमा ‘थलापति’ विजयको इन्ट्री: बहुमत जुटेसँगै नयाँ सरकार गठनको बाटो खुल्यो

3 weeks ago 154
चेन्नाई। दक्षिण भारतीय चलचित्रका सुपरस्टार जोसेफ विजय (थलापति विजय) तमिलनाडुको नयाँ मुख्यमन्त्री बन्ने पक्का भएको छ। विगत केही दिनदेखि जारी सत्ता संघर्ष शनिबार विदुथलाई चिरूथाइगल (भिसिके) पार्टीले विजयको दल तामिलगा भेट्री कझागम (टिभिके) लाई समर्थन गर...
पुरा समाचार पढ्नुहोस