काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनाल तीन दिने औपचारिक भारत भ्रमण सम्पन्न गरी आइतबार स्वदेश फर्किएका छन्। भारतीय विदेश मन्त्री डा. एस जयशंकरको निमन्त्रणामा भारत पुगेका मन्त्री खनालले भ्रमण अवधिमा विभिन्न उच्चस्तरीय भेटवार्ता गरेका थिए। भ्रमणका क्रम...