तीनवटा विश्वकप खेल आयोजना गर्ने विश्वकै एकमात्र रङ्गशाला ‘एस्टाडियो अज्टेका’

3 weeks ago 78

२८ जेठ, काठमाडौं । विश्व फुटबलको इतिहासमा कतिपय मैदानहरू केवल खेल खेलाउने स्थान मात्र रहँदैनन्, तिनीहरू आफैंमा एउटा जीवित इतिहास बन्न पुग्छन् । मेक्सिकोको राजधानी मेक्सिको सिटीमा अवस्थित एस्टाडियो अज्टेका फुटबल जगतको त्यस्तै एउटा तीर्थस्थल हो । यस...

पुरा समाचार पढ्नुहोस