त्रिभुवन विमानस्थलमा ‘पिक एण्ड ड्रप’का लागि १५ मिनेटसम्म पार्किङ शुल्क नलाग्ने व्यवस्था

1 week ago 46
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु लिन तथा पुर्‍याउन आउने सवारीसाधनका लागि ‘पिक एण्ड ड्रप’ अवधिमा १५ मिनेटसम्म पार्किङ शुल्क नलाग्ने व्यवस्था लागू गरिएको छ। विमानस्थल कार्यालयले यात्रु आवतजावतलाई सहज बनाउन उक्त व्यवस्था कार्यान्वय...
पुरा समाचार पढ्नुहोस