काठमाडौँ । टिकटकर तुलसा अधिकारी भन्ने तुलसी अधिकारी पक्राउ परेकी छिन्। इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी भएकी उनी थाइल्यान्डमा पक्राउ परेकी हुन्। पक्राउ परेकी उनलाई नेपाल ल्याएर अहिले ललितपुर प्रहरीको हिरासतमा राखिएको छ। उनको नाममा रातो सूची (रेड न...