दक्षिण एसियामा वनः नेपाल दोस्रो स्थानमा

2 weeks ago 37
काठमाडौँ । दक्षिण एसियाका आठ मुलुकमध्ये सबैभन्दा बढी वन क्षेत्र भुटानमा छ भने दोस्रो स्थानमा नेपाल रहेको छ । बुधबार सार्वजनिक आर्थिक वर्ष २०८२/०८३ को आर्थिक सर्वेक्षणअनुसार भुटानमा ६९ दशमलव ७१ प्रतिशत, नेपालमा ४६ दशमलव शून्य आठ, श्रीलंका ३४ दशमलव एक,...
पुरा समाचार पढ्नुहोस