दक्षिण कोरियालाई मुस्किलले हराउँदै मेक्सिको बन्यो अन्तिम ३२ मा पुग्ने पहिलो टोली

2 weeks ago 62

काठमाडौं। फिफा विश्वकप २०२६ को सह–आयोजक मेक्सिको अन्तिम ३२ मा पुग्ने पहिलो टोली बनेको छ। समूह ‘ए’ अन्तर्गत आज सम्पन्न खेलमा दक्षिण कोरियामाथि कठिन १–० गोलको जित निकाल्दै मेक्सिकोले अन्तिम ३२ मा स्थान सुरक्षित गरेको हो। यसअघि उद्घाटन खेलमा उसले दक्...

पुरा समाचार पढ्नुहोस