काठमाडौँ । इजरायली सेनाले दक्षिणी लेबनानको ठूलो भाग खाली गर्न आदेश दिएको छ । इजरायली सेनाले नयाँ आक्रमणभन्दा अघि उक्त क्षेत्रलाई ‘युद्ध क्षेत्र’ घोषण गर्दै खाली गराउन आदेश जारी गरेको हो । हेजबुल्लाहलाई बारम्बार युद्ध विराम उल्लङ्घन गरेको भन्दै आईडीएफ...