दयाहाङ र मिरुनाको जोडि फेरि पर्दामा, फिल्म रातो घेरा निर्माण घोषणा

1 hour ago 28

काठमाडौं । अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर फेरि एकपटक ठूलो पर्दामा एकसाथ देखिने भएका छन् । पछिल्लो समय सुपरहिट चलचित्र “जारी” मार्फत अत्यधिक दर्शकको मन जित्न सफल यो चर्चित जोडी अब नयाँ चलचित्र “रातो घेरा (द रेड सर्कल)” मा पुनः पर्दामा दे...

पुरा समाचार पढ्नुहोस