काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । आयोगका प्रमुख भुवन केसीले सार्वजनिक गरेको कार्यतालिकाअनुसार महाधिवेशन प्रतिनिधिको प्रारम्भिक नामाव...