चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन भोलि असार ७ गते चितवनको भरतपुरमा सुरु हुँदैछ। तीन दिनसम्म सञ्चालन हुने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको पार्टीले जनाएको छ।
महाधिवेशनको उद्घाटन सत्र भरतपुर महानग...