काठमाडौँ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गर्न आउने सर्पदंशका बिरामी बढेका छन् । गर्मीयामसँगै गर्मी बढेसँगै सर्प दुलोबाट निस्कने र मानिसलाई टोक्ने भएकाले सर्पदंशका बिरामी अस्पतालमा बढेका हुन् । अस्पतालका सूचना अधिकारी समीरकुमार अधिक...