दरबार हत्याकाण्डका १० अनुत्तरित प्रश्न : के गृहमन्त्रीको अनुसन्धानले जवाफ भेट्टाउला ?

3 weeks ago 500

दुई हजार भन्दाबढी सैनिकको घेराभित्र रहेको नारायणहिटीभित्र घटेको हत्याकाण्डका केही प्रश्न भने अझै अनुत्तरित छन् । कतिपय तथ्यहरू लोप भइसकेका छन् । संलग्न व्यक्तिहरूको निधन भइसकेको छ । नारायणहिटीको भौतिक संरचना नै बदलिएको छ । यो अवस्थामा कस्तो र कस...

पुरा समाचार पढ्नुहोस