काठमाडौं। अमेरिका र इरानबीच जारी सैन्य द्वन्द्व अन्त्यका लागि आगामी शुक्रबार औपचारिक रूपमा एक ऐतिहासिक प्रारम्भिक शान्ति सम्झौतामा हस्ताक्षर हुने तयारी भएको छ। गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि संयुक्त हवाई आक्रमण गरेपछि यी दुई देशबीच वि...