दाङमा दाउराको विषयमा विवाद : हतियार प्रहार गरी छिमेकीको हत्या

3 weeks ago 182
दाङ। दाङको राजपुर गाउँपालिकामा दाउरा संकलनका क्रममा उत्पन्न विवादले निम्त्याएको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ। शुक्रबार दिउँसो राजपुर-४ मोतीपुरस्थित रामजानकी सामुदायिक वन क्षेत्रमा दाउरा कसले लिने भन्ने विषयमा दुई स्थानीयबीच झडप भएको थियो। जिल्...
पुरा समाचार पढ्नुहोस