दिपक भट्टसहित चार व्यवसायीविरुद्ध ४२ करोड बैंकिङ कसुर मुद्दा

3 weeks ago 72

२८ जेठ, काठमाडौं । व्यवसायी दीपक भट्ट, सुलभ अग्रवाल, शाहिल अग्रवाल र शंकरलाल अग्रवालविरुद्ध बैंकिङ कसुरको मुद्दा दायर भएको छ । उनीहरूविरुद्ध उच्च अदालत पाटन, ललितपुरमा मुद्दा दायर भएको छ । अदालतमा दायर भएको अभियोगपत्रअनुसार उनीहरूविरुद्द ४२ करोड १...

पुरा समाचार पढ्नुहोस