दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउन आदेश, बाँकी आरोपीको थुनछेक बहस बाँकी

2 weeks ago 48

काठमाडौं। विशेष अदालतले सम्पत्ति शुद्धीकरण कसुरमा विवादास्पद व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

शुक्रबार सुरु भएको थुनछेक बहसपछि बुधबार अदालतका अध्यक्ष सुदर्शनदेव भट्टका तथा सदस्यहरु उमेश कोइर...

पुरा समाचार पढ्नुहोस