दुई पटक पुनरागमन गर्दै जापानले समूहको ‘हेभिवेट’ नेदरल्याण्ड्सलाई रोक्यो, बराबरीमा टुंगियो खेल

20 hours ago 165

काठमाडौं। एसियाली फुटबल ‘जायन्ट’ जापानले दुई पटक पछि परेको अवस्था उल्टाउँदै नेदरल्याण्ड्ससँग २–२ गोलको रोमाञ्चक बराबरी खेलेको छ। विश्वकप २०२६ को समूह ‘एफ’ अन्तर्गत डलास स्टेडियममा सोमबार बिहान भएको खेलमा जापानले अन्तिम मिनेटमा गोल गर्दै महत्वपूर्ण...

पुरा समाचार पढ्नुहोस