दुई फरक देशबाट विश्वकप खेल्ने इतिहास बनाएका दुई खेलाडी

3 days ago 33
अस्ट्रिया र स्विडेनबीच पहिलो चरणको खेल हुने तय भएको थियो। तर अस्ट्रिया जर्मनीमा गाभिएपछि स्विडेनले वाकओभर पायो। अस्ट्रियन टिमका ९ जना खेलाडी जर्मनको राष्ट्रिय टिमका लागि बोलाइएको थियो।
पुरा समाचार पढ्नुहोस