झापा : वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले झापाको गरामनीस्थित दुर्गा माध्यमिक विद्यालयमा विभिन्न जातका बिरुवा रोप्ने कार्यक्रम सम्पन्न भएको छ।
लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडीको आयोजनामा बुधबार सम्पन्न कार्यक्रममा क्लबकी अ...