दुर्घटनाले खोल्यो तस्करीको पोल: बराहक्षेत्रमा दुर्घटनाग्रस्त भारतीय गाडीभित्र १०४ किलो गाँजा फेला

1 hour ago 44
बराहक्षेत्र । सुनसरीको बराहक्षेत्र नगरपालिका–३ नडाहा चोकमा दुर्घटनाग्रस्त भारतीय नम्बर प्लेटको स्कोरपिओ गाडीभित्र १०४ किलो गाँजा फेला परेपछि सम्भावित तस्करी सञ्जालबारे अनुसन्धान सुरु गरिएको छ। मदन भण्डारी लोकमार्गअन्तर्गत सोमबार बिहान करिब १ः५५ बज...
पुरा समाचार पढ्नुहोस