लोक सेवा आयोगका पूर्वअध्यक्ष उमेश प्रसाद मैनाली सम्मानित

1 hour ago 46
काठमाडौँ । लोक सेवा आयोगको ७६औँ वार्षिकोत्सवका अवसरमा आयोगका पूर्वअध्यक्ष उमेश प्रसाद मैनाली सम्मानित भएका छन्। आयोगको वार्षिकोत्सव समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले मैनालीलाई दोसल्ला ओढाई सम्मानपत्र प्रदान गर्दै सम्मान गरेका हुन्। आयोगले संविधान...
पुरा समाचार पढ्नुहोस