चेतन मानन्धर हत्या प्रकरण : सात जनाको जन्मकैदको सजाय सर्वोच्चद्वारा उल्टियो, पाँच वर्षमा सीमित

1 hour ago 58
काठमाडौं । नेपालगञ्जको बहुचर्चित चेतन मानन्धर हत्या प्रकरणमा उच्च अदालतबाट जन्मकैदको सजाय पाएका सात जनाको सजाय सर्वोच्च अदालतले उल्ट्याइदिएको छ। सर्वोच्चले उनीहरूको कसुरको प्रकृति र भूमिकालाई मध्यनजर गर्दै जन्मकैदको सजाय घटाएर पाँच–पाँच वर्षमा सीमित ...
पुरा समाचार पढ्नुहोस