संसद्‍मा ७ मन्त्री नआएको विरोधमा १० मिनेट रोस्टममा उभिए राजेन्द्र राई, बैठक स्थगित

1 hour ago 61

काठमाडौं। बजेटमाथिको छलफलका क्रममा मन्त्रीहरु उपस्थित नभएको भन्दै एमाले सांसद राजेन्द्र राईले रोस्टममा उभिएर विरोध जनाएपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ।

राईले मन्त्री उपस्थित हुनुपर्ने संसदीय परम्परालाई तोड्न नहुने भन्दै आफू बाध्य...

पुरा समाचार पढ्नुहोस