गण्डकी प्रदेश सभा: ३२ अर्ब ९९ करोड बजेट प्रस्तुत

1 hour ago 71
गण्डकी । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष  २०८३/८४ का लागि कूल रु. ३२ अर्ब ९९ करोड करोड ९९ लाखको बजेट सार्वजनिक गरेको छ । आज बसेको प्रदेश सभा बैठकमा प्रदेशका आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले चालुतर्फ रु. १२ अर्ब ७२ करोड ३७ लाख ७८ हजार र ...
पुरा समाचार पढ्नुहोस