गण्डकीका घरघरमा खानेपानी पुर्‍याउन १ अर्ब ७ करोड बजेट, ‘एक घर, एक धारा’लाई निरन्तरता

1 hour ago 55
पोखरा । गण्डकी प्रदेश सरकारले ‘स्वच्छ पानी, स्वस्थ जीवन’को संकल्पसहित प्रदेशका नागरिकको घरघरमा धारा पुर्‍याउने लक्ष्यका साथ बजेट विनियोजन गरेको छ। आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले बहुवर्षीय खानेपानी आयोजनाहरू सम्पन्न गर्न १ अर्ब ७ करोड रुपैयाँ...
पुरा समाचार पढ्नुहोस