कागेश्वरी मनोहराबाट जग्गा प्रशासन सेवा सुरु, स्थानीय तहबाटै मालपोत-नापी सेवा दिने पहिलो पालिका

1 hour ago 32
काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिकाबाट जग्गा प्रशासन (मालपोत तथा नापी) सम्बन्धी सेवा सञ्चालनमा आएको छ । देशभरका ७५३ स्थानीय तहमध्ये स्थानीय तहको कार्यालयबाटै यस्तो सेवा सुरु गर्ने कागेश्वरी मनोहरा पहिलो पालिका बनेको छ। भूमि व्यवस्था, सहकारी, संघीय ...
पुरा समाचार पढ्नुहोस