कर्णालीको बजेट ३५ अर्ब ३९ करोडको, ‘अर्गानिक’ नारा हरायो, पुराना र असफल योजनाकै निरन्तरता

1 hour ago 50
सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ३५ अर्ब ३९ करोड ८५ लाख ४८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। प्रदेश सभामा सोमबार आर्थिक मामिला मन्त्री राजीवविक्रम शाहले प्रस्तुत गरेको यो बजेट चालु आर्थिक वर्षको तुलनामा ७.२८ प्...
पुरा समाचार पढ्नुहोस