यस्तो छ रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन तयारी कार्यतालिका
1 hour ago
31
चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो प्रथम राष्ट्रिय महाधिवेशनका लागि सात हजारभन्दा बढी कुर्सी राख्ने गरी तयारी सुरु गरेको छ।
असार ७ देखि ९ गतेसम्म पूर्वी चितवनको रत्ननगरमा हुने तीनदिने महाधिवेशनका लागि टाँडीस्थित होटल