धनकुटामा आईटी पार्क निर्माण गर्न दुई करोड बजेट विनियोजन

1 hour ago 55

विराटनगर । सूचना प्रविधिको अध्ययन, विकास र विस्तारलाई प्राथमिकता दिँदै कोशी प्रदेश सरकारले धनकुटामा आईटी पार्क निर्माण गर्ने भएको छ।

आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले प्रदेश सभामा बजेट प्रस्तुत गर्दै धनकुटाको चौबिसे क्षेत...

पुरा समाचार पढ्नुहोस