कोशी प्रदेशको बजेट : शिक्षा र सामाजिक सुरक्षामा जोड, डिजिटल प्रविधि र प्राविधिक शिक्षालाई प्राथमिकता

1 hour ago 81
विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि शिक्षा र सामाजिक क्षेत्रमा ३ अर्ब १० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। प्रदेश सभामा आज बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले शिक्षा, स्वास्थ्य, सीप ...
पुरा समाचार पढ्नुहोस