काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले आवासीय चिकित्सकको ड्युटीसम्बन्धी व्यवस्था परिवर्तन गरेको छ । सोमबार न्याम्सका सहायक डिन प्राडा विकासविक्रम सिंह अधिकारीले परिपत्र गर्दै आवासीय चिकित्सकको २४ घन्टा ड्युटीपछि बिहानको राउण्ड ...