बागमती प्रदेशमा ६६.९३ अर्बको बजेटमा पुँजीगततर्फ ६५ प्रतिशत, यस्तो छ स्रोतको अनुमान

1 hour ago 44

काठमाडौं। बागमती प्रदेशले आगामी आव २०८३/८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँको बजेट ल्याएको छ।  

आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले चालुतर्फ २२ अर्ब ९६ करोड अर्थात् ३४.३१ प्रतिशत र पुँजीगतर्फ ४३ अर्ब ९८ करोड अर्थात् ६५.६९...

पुरा समाचार पढ्नुहोस