‘देशको दीर्घकालीन रूपान्तरणका लागि अब हरित क्रान्ति आवश्यक’ : कुलमान घिसिङ

1 week ago 51
काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नेपालमा दीर्घकालीन परिवर्तनका लागि अब हरित क्रान्तिको आवश्यकता रहेको बताएका छन्। शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै उनले विगतमा विभिन्न नाममा भएका राजनीतिक आन्दोलन र क्रान्तिहरूले मुख्यतः रा...
पुरा समाचार पढ्नुहोस