दोहोरो शुल्क हटाउने अर्थ मन्त्रालयको तयारी, बजेटमार्फत एकीकृत गरी हरित कर लगाइँदै

2 weeks ago 46

काठमाडौं। विभिन्न शीर्षकमा लाग्दै आएको शुल्क वा दस्तुरलाई आगामी आर्थिक वर्षको बजेटमा एकीकृत गरिने भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रदूषण, पूर्वाधार र अन्य छरिएका शुल्कलाई एकीकृत गरी ‘हरित कर’ लगाउने तयारी गरेका छन्।

अहिले पेट्...

पुरा समाचार पढ्नुहोस