धनकुटाबाट राहदानी आवेदन संकलन अस्थायी रूपमा बन्द हुने

1 hour ago 60

धनकुटा । जिल्ला प्रशासन कार्यालय धनकुटाले नयाँ राहदानी प्रणाली लागू हुने तयारीका कारण राहदानी आवेदन संकलन सेवा अस्थायी रूपमा स्थगित हुने जनाएको छ।

राहदानी विभागको सूचनाअनुसार कार्यालयबाट नियमित रूपमा प्रदान हुँदै आएको राहदानी आवेदन संकलन का...

पुरा समाचार पढ्नुहोस