संसद्‌मा बोइलर कुखुरापालक किसानको पीडा: बर्डफ्लुको त्रास नियन्त्रण गर्न रास्वपा सांसदको माग

59 minutes ago 53
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले देशका विभिन्न स्थानमा बोइलर कुखुरा पालन गर्ने किसानहरू बर्डफ्लुको हल्लाका कारण गम्भीर समस्यामा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्। सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै स...
पुरा समाचार पढ्नुहोस